दफा ३७
लेखापरीक्षण तथा विमाङ्कीय मूल्याङ्कन गराउने जिम्मेवारी
(१) कोषको नियमित रूपमा लेखापरीक्षण
तथा बिमाङ्कीय मूल्याङ्कन गराउने जिम्मेवारी कार्यकारी निर्देशकको हुनेछ ।
(२) कोषको लेखापरीक्षण तथा बिमाङ्कीय मूल्याङ्कन गर्ने गराउने कार्यमा सहयोग गर्नु सम्बन्धित
सबैको कर्तव्य हुनेछ ।